Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्वास्थ्य मन्त्री पौडेलले मानसिक अस्पतालको अध्यक्षमा तनहुँका पौडेललाई गरे नियुक्त


  • मंगलबार, साउन २७ २०८२

  • स्वास्थ्य मन्त्री पौडेलले मानसिक अस्पतालको अध्यक्षमा तनहुँका पौडेललाई गरे नियुक्त

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले तनहुँका जयकृष्ण पौडेललाई मानसिक अस्पताल लगनखेलको अध्यक्षमा नियुक्त गरेका छन । पौडेलले साउन ४ गते मन्त्रीस्तरिय निर्णय गर्दै दुई वर्षका लागी अध्यक्ष नियुक्त गरेका हुन ।

    केहि समय अघि मन्त्री पौडेलले कान्ति वाल अस्पतालको अध्यक्षमा तनहुँका श्रीराम सुवेदीलाई नियुक्त गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij