Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कैलाली कारागार अपडेट : जेलर फेरिए, एक जनालाई काठमाडौं ल्याइयो


  • शनिबार, साउन २४ २०८२

  • कैलाली कारागार अपडेट : जेलर फेरिए, एक जनालाई काठमाडौं ल्याइयो

    काठमाडौं – कैलाली कारागरमा कैदी बन्दी विच झड्प भए पछि जेलर फेरिएका छन । आजै राति झडपमा घाईते भएका गोदावरी नगरपालिका–२ का आयुश भट्टराई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याईएको छ । जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको छ । कारागारको सुरक्षा व्यवस्था मिलाउँन गृहमन्त्री रमेश लेखकको अग्रसरतामा मन्त्रालयमा बैठक समेत बसेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij