Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाग्मतीका मुख्यमन्त्री बानियाँको सपथ ४ बजे


  • मंगलबार, साउन २० २०८२

  • बाग्मतीका मुख्यमन्त्री बानियाँको सपथ ४ बजे

    काठमाडौं – बाग्मती प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री इन्द्र बानियाँ को सपथ मंगलवार अपरान्ह हुने भएको छ । बहादुर शिंह लामालाई हटाएर बानियाँ मुख्यमन्त्री बनेका हुन । प्रदेश राजधानी हेटौडामा प्रदेश प्रमुखले आज सपथ गराउँने कार्यक्रम तय भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij