Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस बाग्मती प्रदेशको संसदिय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित


  • बुधबार, साउन १४ २०८२

  • कांग्रेस बाग्मती प्रदेशको संसदिय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

    काठमाडौं – नेपाली कांग्रेस बाग्मती प्रदेशको संसदिय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन । उनले मुख्यमन्त्री समेत रहेका बहादुर लामालाई पराजित गरेका हुन । ३७ जना सांसदमध्ये बानियाँका पक्षमा २२ मत आयो भने मुख्यमन्त्री लामाका पक्षमा १४ मत आएको छ। एक मत बदर भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij