काठमाडौं – डोल्पा, ठूलीभेरी-३, धूपीचौरस्थित ठूलीभेरी नदीको बिचमा फसेका ४ जना स्थानीयको उद्धार गरिएको छ । दाउरा संकलन गर्न गए का उनीहरुलाई नेपाली सेनाको संग्राम शार्दुल गुल्मबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयहरूको सहयोगमा सकुशल उद्धार गरेको हो ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
