Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीलाई नक्सा पासमा ९० प्रतिशत छुट


  • मंगलबार, असार ३१ २०८२

  • काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीलाई नक्सा पासमा ९० प्रतिशत छुट

    काठमाडौं – काठमाडौं महानगर पालिकाले आफ्ना जन प्रतिनिधि, कर्मचारी उनका नातागोता लाई मात्रै फाइदा पुग्ने गरी आर्थिक ऐन ल्याएको छ । नयाँ आर्थिक ऐन अनुसार अव महानगरपालिकाका बहालवाला जनप्रतिनिधि, स्थायी कर्मचारी र निजका एकाघरमा रहेका पतिपत्नी, आमा बाबु वा सासू ससुराको नाममा अधिकतम तीन हजार वर्गफिट सम्मको आवासीय भवन निर्माण गर्न नक्सा पास दस्तुरको हकमा ९० प्रतिशत दस्तुर छुट हुने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij