Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

६ महिना पछि मेयर बालेन्द्र साहले बोलाए कार्यपालिका बैठक


  • बिहिबार, असार २६ २०८२

  • ६ महिना पछि मेयर बालेन्द्र साहले बोलाए कार्यपालिका बैठक

    काठमाडौं – काठमाडौं महानगर पालिकाको बैठक शुक्रवारका लागी बोलाइएको छ । मेयर बालेन्द्र साहले ६ महिना पछि बैठक बोलाएका हुन । भोलीको बैठक प्रमुख प्रशासनिय अधिकृत सहित बस्ने छ । काठमाडौं टवर को नक्सा पास सम्बन्धी विवादका कारण महानगरको बैठक बस्न सकेको थिएन । विवादकै कारण महानगरको बजेट समेत आएको छैन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij