Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्वास्था मन्त्रीलाई हल्का ज्वरो, वीर अस्पतालको विशिष्ठ कक्षमा भर्ना


  • आइतबार, असार १५ २०८२

  • स्वास्था मन्त्रीलाई हल्का ज्वरो, वीर अस्पतालको विशिष्ठ कक्षमा भर्ना

    काठमाडौं – स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई हल्का ज्वोरो आएको छ । ज्वारो आए पछि उनी वीर अस्पतालको विशिष्ठ कक्षमा भर्ना भएका छन । मन्त्री पौडेलको उपचार वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माको नेतृत्वमा भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij