Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा रोडमा प्रहरीले चलायो सात राउण्ड गोली


  • मंगलबार, जेष्ठ २७ २०८२

  • टोखा रोडमा प्रहरीले चलायो सात राउण्ड गोली

    काठमाडौं – काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । लागू औधष कारोवारीलाई पक्राउ गर्न प्रहरीले सात राउण्ड गोली चलाएको हो । गोली लागी ४० वर्षीय सशीक आलम र १८ वर्षीय मोहमद मञ्जियार घाइते भएका छन छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij