Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टेलिकमकी प्रबन्ध निर्देशक पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


  • आइतबार, जेष्ठ २५ २०८२

  • टेलिकमकी प्रबन्ध निर्देशक पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी सहित केहिलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विलिङ प्रणाली ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।

    अख्तियारले ३३ करोड बिगो मागदाबी गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij