Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मुल्य स्थिर


  • शुक्रबार, जेष्ठ २३ २०८२

  • सुनको मुल्य स्थिर

    काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुन तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। हिजो सुनको मुल्य तोलामा ५०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मुल्य तोलामा ७५ रुपैयाँले बढेर २ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो मुल्य स्थिर रहँदै चाँदी तोलाको २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij