Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विपक्षी दलले भने : गृहमन्त्रीको राजिनामा र उच्च स्तरिय छानविन समिति


  • मंगलबार, जेष्ठ २० २०८२

  • विपक्षी दलले भने : गृहमन्त्रीको राजिनामा र उच्च स्तरिय छानविन समिति

    काठमाडौं – विपक्षी दलहरुले भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने अडान यथावत राखेका छन । माओवादी केन्द्रको आव्हानमा भएको बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरण सम्बन्धित छानबिन/आयोग बनाउनुपर्ने निष्कर्ष निकालेको छ । बैठकले गृहमन्त्रीको राजिनामा र उच्चस्तरिय समिति गठनका बारेमा सदनमा प्रधानमन्त्रीले प्रतिवद्धता जनाउँनु पर्ने निर्णय गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij