Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यस्ताे छ आर्थिक वर्ष २०८२/८३ को बजेट (पूर्णपाठसहित)


  • बिहिबार, जेष्ठ १५ २०८२

  • यस्ताे छ आर्थिक वर्ष २०८२/८३  को बजेट (पूर्णपाठसहित)

    काठमाडौं –  सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ ।  जेठ १५ गते  बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

    जसमा चालू तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०‍.८ प्रतिशत तथा वित्तिय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत नयाँ बजेट विनियाजन भएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij