Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से परिसूचक १७.४४ अंकले बढ्यो


  • बुधबार, जेष्ठ १४ २०८२

  • नेप्से परिसूचक १७.४४ अंकले बढ्यो

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १७.४४ अ‍कले बढेर २६९३ .०६ बिन्दुमा पुगेको हो ।

    आज दिनभरिमा ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज फाइनान्स, जिवन बीमा, माइक्रोफाइनान्स, निर्जिवन बीमा र अन्य समुहका सूचक घटेका छन् भने अरू सबै उपसमुह बढेका छन् । बजार बढ्दा ९ वटा उपसमूह बढेका छन् भने ४ वटा घटेको छ। यो दिन बैंकिङ सेक्टर सर्वाधिक १.८८ प्रतिशतले बढ्दा लघुवित्त र निर्जीवन बीमा समूह सर्वाधिक ०.२६ प्रतिशतले घटेका छन्।

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ५ करोड माथिको शेयर कारोबार भउको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij