काठमाडौं – काठमाडौं महानगर पालिका वार्ड नं १७ का वडा अध्यक्ष प्रवक्ता नविन मानन्धरलाई मेयर बालेन्द्र साहको सचिवालयले स्पष्टिकरण सोधेको छ । व्यक्तिको चरित्र हत्या गरेको र सामाजिक प्रतिष्ठामा आँच पुऱ्याएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको बताईएको छ ।
निर्वाचित जनप्रतिनिधी लाई मेयरको सचिवालयले स्पष्टीकरण सोध्नु आफैमा अनौठो भएको महानगर सम्बद्ध व्यक्तिहरुले बताएका छन । पछिल्लो केहि महिना देखि महानगर आन्तरिक विवादमा फसेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
