Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त


  • मंगलबार, जेष्ठ ६ २०८२

  • गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

    काठमाडौं – नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर रुपमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा विश्वनाथ पौडेललाई नियुक्त गरे हो ।

    उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । गभर्नर छनोट सिफारिस समितिले डा. पौडेलसँगै राष्ट्र बैंककी कामू गभर्नर डा. निलम ढुङ्गाना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij