Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से सामान्य अंकले बढ्यो


  • मंगलबार, बैशाख २३ २०८२

  • नेप्से सामान्य अंकले बढ्यो

    काठमाडौं – आज शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ दशलमव ०३ अकंले बढेर २,६११ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

    आज पाँच उपसूचकमा सुधार देखिएको छ भने आठ उपसूचक राताम्य हुन पुगेका हुन् । आज १२० कम्पनीको शेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ ।

    आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९२ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij