Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरीका डिआइजीको सरुवा,फेरिए प्रदेश इन्चार्ज


  • आइतबार, बैशाख २१ २०८२

  • नेपाल प्रहरीका डिआइजीको सरुवा,फेरिए प्रदेश इन्चार्ज

    काठमाडौं – नेपाल प्रहरीका डिआइजीहरुको सरुवा भएको छ । सरुवा भएकाहरुमा मधेश प्रदेश उमाप्रसाद चर्तुवेदी, इश्वार कार्की कोशी, अरुण पौडेल वागमती, दिनेश आर्चाय गण्डकी, राजेन्द्र भट्ट लुम्बिनी, डम्बर विक सुदुर पश्चिम छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij