Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

घट्यो पेट्रोलिय पदार्थको मुल्य


  • मंगलबार, बैशाख २ २०८२

  • घट्यो पेट्रोलिय पदार्थको मुल्य

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मुल्य घटाएको छ ।लिटर पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ । जसअनुसार अब पेट्राेलकाे पहिलाे वर्गमा प्रतिलिटर १५७.५, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ तय भएकाे छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij