Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रबि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउँने सर्वोच्चको आदेश


  • आइतबार, चैत्र ३१ २०८१

  • रबि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउँने सर्वोच्चको आदेश

    काठमाडौं -सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउँने आदेश गरेको छ ।

    सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा यही चैत २२ गते उच्च अदाललत तुल्सीपुर बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।  उक्त आदेश विरुद्ध लामिछाने सर्वेच्च अदालत गएका हुन ।

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij