Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कमल कोइरालाको निधन


  • सोमबार, चैत्र १८ २०८१

  • कमल कोइरालाको निधन

    काठमाडौं – राजनितिकर्मी, कुटनितिज्ञ, लेखक एवं पत्रकार कमल कोइराला को निधन भएको छ । गत मंगलबार घरमै लडेर पक्षाघात भएपछि उनी अस्पतालमा भर्ना भएका थिए ।

    उपचारकै क्रममा कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको हो । पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाको छोरा कमल सिंगो परिवार कांग्रेसको राजनितिमा सक्रिय भए पनि बामपऱ्यो राजनितिमा सक्रिय थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij