Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिश्र र राणा सहित ४१ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति


  • आइतबार, चैत्र १७ २०८१

  • मिश्र र राणा सहित ४१ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

    काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा सहितका राजावादीलाई अदालतले पाँच दिन थुनामा राख्ने अनुमति दिएको छ । उनीहरु सहित ४१ जनालाई थानामा राख्ने अनुमति दिएको हो ।

    उनीहरु विरुद्ध आपराधिक उपद्रो, राज्य विरुद्धको कसुर र संगठित अपराध मा अनुशन्धन भइरहेको छ । राप्रपा नेता सहितका ४१ जनालाई गत शुक्रवार राजावादी प्रदर्शनका क्रममा घटेको घटना मा दोषी मानिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij