Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २१.६३ अकंले घट्यो, ६ अर्ब ८३ करोडको कारोबार


  • आइतबार, चैत्र ३ २०८१

  • नेप्से २१.६३ अकंले घट्यो,  ६ अर्ब ८३ करोडको कारोबार

    काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६३ अकंले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन ३१ कम्पनीको शेयरउ बढ्दा २०७ वटाको घटेको छ भने ६ वटाको स्थिर रहेको छ।
    आज व्यापार समूह बाहेक अन्य १२ वटै उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको सर्वाधिक २.२५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    बजारमा आज ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij