Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २०.६८ अकंले घट्यो


  • सोमबार, फाल्गुन २६ २०८१

  • नेप्से २०.६८ अकंले घट्यो

    काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अकंले घटेर २७५१.४२ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोडको शेयर कारोबार भएको हो ।

    सोमबार ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको घटेको छ। ८ कम्पनिको शेयरमुल्य भने स्थिर रहेको छ । आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको ०.७३ प्रतिशत, फाइनान्स समूहको ०.७० प्रतिशत, होटल तथा पर्र्यटन समूहको ०.९९ प्रतिशतसहित १२ वटै उपसूचक घटेका छन् ।

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७३ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij