Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति


  • सोमबार, फाल्गुन २६ २०८१

  • यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

    काठमाडौं –  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनाकोको अवधिको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले (आज) सोमबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार आयात १०.१ प्रतिशतले र निर्यात ४६.५ प्रतिशतले बढेको छ। त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.३ प्रतिशतले बढेको छ।

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा शोधनान्तर स्थिति २ खर्ब बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको देखिएको हो । नेपाल राष्ट्र र्बैंकका अनुसार माघ महिनामा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ कराेड पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij