काठमाडौँ – काठमाडौमा भुकम्पको धक्का महशुस भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको दिंगी काउन्टी आसपास केन्द्रविन्दु भएको ५.९ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो सहित आज नेपालमा महशुस गरिएको यो तेस्रो धक्का हो ।
आजै म्याग्दी र वाग्लुङमा समेत भुकम्पको धक्का महशुस भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
