काठमाडौं – सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको । बुधवार साँझ बसेको बैठकले तपाइलाई पदबाट किन नहटाउँने भन्ने ब्यहोराको स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
