Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वयुववराज पारस शाहलाई हृदयघात, नर्भिकमा उपचार जारी


  • सोमबार, फाल्गुन १९ २०८१

  • पूर्वयुववराज पारस शाहलाई हृदयघात, नर्भिकमा उपचार जारी

    काठमाडौं – पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ । शाहलाई यस अघि पनि हृदयघात भएको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij