Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्य स्थिर


  • आइतबार, फाल्गुन १८ २०८१

  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं – नेपाली बजारमा फागुन १८ गते, आईतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन र चाँदी गत शुक्रबार कायम मूल्यमा नै कारोबार हुने भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी आईतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबार कायम मूल्य हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij