एजेन्सी – अमेरिका र युक्रेन विच भएको वार्ता भंग भएको छ । युक्रेनमा भएको खनिज अमेरिकाले प्रयोग गर्ने सम्बन्धी सम्झौता गर्न भएको वर्ता असफल भएको हो । युक्रेनका राष्ट्रपति जेलेन्स्की बैठक नसकी हिंडेपछि सम्झौता अघि बढ्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जेलेन्स्कीर ट्रम्प विच चर्काचर्की भएको समाचार संस्थाहरुले जनाएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
