काठमाडौं – नेपाल प्रहरीका १४ जना डिएसपीको काज सरुवा गरिएको छ । महाराज गञ्ज वृत्तमा निरञ्जन थापा र जनसेवामा कृष्ण चन्दको सरुवा भएको छ ।
धादिङको गजुरीमा विकास थापा जिप्रका दोलखामा ज्ञनकुमार महतो, जिप्रका रसुवामा हेमबहादुर शाही, जिप्रका चितवनमा रविन्द्र खनाल, मीनबहादुर लामा प्रधान कार्यालय, जेशी शाह सुन्धरा कारागार, जीवन निरौला जिप्रका पूर्वी नवलपरासी, राजन लामा काँकडभिट्टा इलाका र इन्द्रबहादुर रानालाई बुटवल इलका सरुवा गरिएको छ भने विनयराज पण्डित को गण्डकी प्रदेश कार्यालय सरुवा भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
