काठमाडौं – कमलादी स्थित सान्दार मः म : पसलमा भएको ग्याँस वितफोटमा पारी घाइते भएका ११ जना मध्य दुई जनाको मृत्यु भएको छ ।कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्यको उपचार जारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
