Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शानदार म:ममा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते


  • बिहिबार, माघ २४ २०८१

  • शानदार म:ममा ग्यास सिलिण्डर विस्फोट  हुँदा ११ जना घाइते

    काठमाडौं – काठमाडौंको कमलपोखरी क्षेत्रमा  ग्याँस सिलिण्डर विस्फोट भएको छ । कमलपोखरी स्थित सानदार मःम पसलमा आज बिहान  ग्याँस सिलिण्डर विस्फोट भएको हो।

    सोही पसलमा काम गर्ने ११ जना घाइते भएका छन् ।  ११ जनालाई अस्पताल लगिएको छ ।  उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij