काठमाडौं – कांग्रेस नेता डा . शसाङ्क कोइरालाले आफु नै कांग्रेस सभापतिको उपयुक्त पात्र भएको बताएका छन । आइतबार हिमालय टेलिभिजनको एउटा अन्तवार्तामा कोइरालाले आफुसंग पार्टी अघि बढाउने भिजन रहेको बताए । उनले १५ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समर्थन रहने विश्वास व्यक्त गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
