Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महाकुम्भ मेला भरेर भारतबाट फर्किएका तिर्थयात्रीको गाढी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु


  • शनिबार, माघ १९ २०८१

  • महाकुम्भ मेला भरेर भारतबाट फर्किएका तिर्थयात्रीको गाढी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु

    काठमडौं – महाकुम्भ मेला भरेर भारतबाट फर्किएका तिर्थयात्रीको गाढी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन । शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो मुत्यु र घाइते हुनेहरु जनकपुरका हुन । मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ । त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij