काठमाडौं – समाजवादी मोर्चाले माघ २४ गते काठमाडौंमा विरोध सभा गर्ने निर्णय गरेको छ । सरकार को काम कारवाहीको विरोध गर्दै मोर्चाले काठमाडौं सहित मधेशमा समेत विरोध सभा आयोजना गर्ने निर्णय गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
