Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्य घट्यो


  • सोमबार, माघ १४ २०८१

  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ। सोमबार सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेको हो। आज प्रतितोला छापावाल सुन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुन तोलामा १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको छ। आइतबार चाँदी तोलामा १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij