Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुने मध्य चार नेपाली


  • बिहिबार, माघ १० २०८१

  • भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुने मध्य चार नेपाली

    काठमाडौं – भारतको महाराष्ट्रमा भएकको रेल दुर्घटनामा मृत्यु हुनेमा ४ नेपाली रहेका छन । दुर्घटनामा १३ जनाको मृत्यु भएको प्रष्टी भएको छ । पुष्पक एक्सप्रेस रेलमा आगो लागेको हल्लाका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij