Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रबि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित


  • बुधबार, माघ ९ २०८१

  • रबि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रबि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन । उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij