Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कानुनी सुधार गरे पछि निजी क्षेत्र उत्साहित : गगन थापा


  • शुक्रबार, माघ ४ २०८१

  • कानुनी सुधार गरे पछि निजी क्षेत्र उत्साहित : गगन थापा

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अध्यादेश मार्फत कानुनी सुधार गरे पछि निजी क्षेत्र उत्साहित बनेको बताएका छन । आज निजी क्षेत्रसंग छलफल गरेका थापाले निजी क्षेत्र उत्साहित छ!
    सरकारले निजी क्षेत्रको विश्वास बढाउन र व्यावसायिक वातावरण सहज बनाउन छलफल गरेको बताए ।

    अहिले गर्न खोजिएको कानुनी सुधारप्रति निजी क्षेत्रका साथीहरू उत्साहित रहेको थापाको भनाई छ । अहिलेभन्दा सहज रूपमा काम गर्न सकिने वातावरण निर्माणका लागि के-कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थापाले बताए । गरेका छौँ। अब सुधारको रफ्तार बढने दावी महामन्त्री थापाको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij