काठमाडौं – काठमाडौबाट चिनियाँ नागरिकको अपहरण भएको छ । ठमेलको नरशिह चोकबाट अपहरण गरेर मकवानपुर तर्फ लादै गरेको अवस्थामा प्रहरीले ४ जना भारतियलाई पक्राउ गरेको छ । तर अपहरणमा परेका चिनियाँ भिम फेदिकोजंगलवाट भागेका छन । प्रहरीको अपराध महाशाखाको टोलिले खोजी गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
