काठमाडौं – पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने संग ६५ लाख धरौटी माग गरिएको छ । लामिछाने जोडिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईले सुनाएको फैसलामा धरौटी माग गरिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
