Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ५.३२ अकंले बढ्यो


  • आइतबार, पुष २१ २०८१

  • नेप्से ५.३२ अकंले बढ्यो

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अकंले बढेर २५९१.५६ बिन्दुमा आएको छ । बजारमा ३२७ कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

    आज १४१ कम्पनीको शेयर मूल्य बढ्दा ९४ कम्पनीको घटेकोछ । आठ कम्पनिको शेयरमुल्य स्थिर रहेको छ । आज आठ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । यसदिन विकास बैंकको ०.०२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६० प्रतिशत, हाइड्रोपावर समूहको १.६७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३९ प्रतिशत, जीवन बीमा समूहको ०.२७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij