Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंमा भुकम्पको धक्का


  • बिहिबार, पुष १८ २०८१

  • काठमाडौंमा भुकम्पको धक्का

    काठमाडौं – काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । करिव १ बजे भुकम्पको धक्का महशुस भएको हो । भुकम्प ४.८ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    सिन्धुपाल्चोक माझिटार आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का गएको र काठमाडौं सम्म महशुस भएको केन्द्रले जनाएको छ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij