Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ८ .३० अंकले घट्यो, ८ अर्ब ५४ करोडको कारोबार


  • बिहिबार, मंसिर १३ २०८१

  • नेप्से ८ .३० अंकले घट्यो, ८ अर्ब ५४ करोडको कारोबार

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ दशलमव ३० अंकले घटेर २,७४८ को विन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५४ करोडको शेयर कारोबार भएको छ । आज ५० कम्पनीको मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ ।

    आज १० उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको १.०५ प्रतिशत, जीवन बीमा समूहको ०.४७ प्रतिशत र व्यापार समूहको ९.२५ प्रतिशतले बढेको छ ।

    आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ३१ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij