काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको विजुलीको लाईन जोडने निर्णय गरेको छ । मन्त्रीपरिषदको निर्णय पछि प्राधिकरण बोर्ड बैठकले लाईन जोड्ने निर्णय गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
