Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ४६.६९ अकंले बढ्यो


  • मंगलबार, कार्तिक १३ २०८१

  • नेप्से ४६.६९ अकंले बढ्यो

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.६९ अकंले बढेर २६९२.०५ बिन्दुमा बन्द भएको छ । आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १२ करोेड ८२ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको १.६० प्रतिशत, विकास बैंक समूहको २.३२ प्रतिशत, फाइनान्स समूहको ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज २२१ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको मात्र घटेको छ । आज ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। आज सबैभनदा धेरै समृद्धि फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij