Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से १८.२५ अंकले घट्यो, ५ अर्ब ४१ करोडको कारोबार


  • बिहिबार, कार्तिक ८ २०८१

  • नेप्से १८.२५ अंकले घट्यो, ५ अर्ब ४१ करोडको कारोबार

    काठमाडौं- साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ को बिन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । यो दिन ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

    आज दिनभरिमा ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij