Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्व गृहमन्त्री लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी


  • शुक्रबार, कार्तिक २ २०८१

  • पूर्व गृहमन्त्री लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एंव पुर्बगृह मन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

    पक्राउ पुर्जी जारी गरेसँगै उनी पक्राउ पर्ने भएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij