काठमाडौं – आइतबारआज नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २१९ कम्पनीको शेयर मूल्य बढेको छ भने २३ कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटाको स्थिर रहेको छ। आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
